कम्युनिस्टहरूमा बुद्धि समयमा नआउँदो रहेछ :पूर्व प्रम नेपाल

नेकपा एकीकृत समाजवादीमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शीर्ष नेताहरूलाई आफूले गरेको गल्ती स्वीकार गर्न आग्रह गरेका छन्।समाजवादी चिन्तक स्व. प्रदीप गिरिको स्मृतिमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनताको मत सदुपयोग गर्न सक्यौँ कि सकेनौँ भन्नेमा समीक्षा गर्न आग्रह गरे। नेताहरूलाई भन्न चाहन्छु, आफूबाट केके कमजोरी भएका छन् स्वीकार गर्नुस्। बहुमत दिएका छन्, सदुपयोग…

Read More

मेरो निर्वाचन क्षेत्रबाट विदेशमा बस्नुहुने सबैसँग नियमित साक्षात्कार गर्दैछु:सांसद डा. कार्की

कृष्ण के सी, अमेरिका, अगष्ट १९, २०२४ यो लेखन ललितपुर जिल्लाको क्षेत्र नम्बर # ३ बाट नेपालको संघिय संसदमा निर्वाचित हुनुभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री, सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसीमा कार्कीसंग फोनमा भएको कुराकानीमा आधारित छ।  अगष्ट १७, २०२४ शनिबारका दिन सांसद डा. कार्कीसंग ३० मिनेट ६ सेकेण्ड कुरा भएछ। त्यो…

Read More

ललितपुरमा न्यकू जात्रा मतया:

ललितपुर,ललितपुर नगरको गल्ली गल्ली चोकचोकभित्र समेत पुगी करिब २००० देवी देवतालाई धूप, दियो, कपुर, पैसा, मिठाई लगायत सामग्री चढाउँदै गरिने कठिन यात्रा न्यकू जात्रा मतयाःको सम्पूर्ण तयारी पूरा भएको छ । आज पत्रकार सम्मेलन आयोजना गर्दै न्यकूजात्रा मतयाः संचालन मूल समारोह समिति क्षेत्र नं. १० नकबहिल टोलले यसबारे जानकारी गराएको हो । यस बर्ष भाद्रकृष्ण…

Read More

परराष्ट्रमन्त्री डा. देउबा राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भरतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । आइतबार नयाँ दिल्ली पुगेकी राणाले सोमबार जयशंकरसँग भेटवार्ता गरेकी हुन् । भेटवार्ताका क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । यद्यपी भेटवार्तामा छलफल भएका विषयको विस्तृत विवरण सार्बजनिक हुन बाँकी नै…

Read More

यो बर्षको जनैपूर्णिमा, रक्षाबन्धन र क्वाँटी पूर्णिमा अगष्ट १९ मा

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा, रक्षाबन्धन र क्वाँटी पूर्णिमा तथा ऋषि तर्पणी पर्व यस बर्ष अगष्ट १९ सोमबार परेको छ। नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। यस दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर जनै फेरेर सबैले गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन्। रक्षाबन्धन गर्दा गुरु…

Read More

माओवादी पार्टी नेकपा एसमा बिलय गर्ने र नगर्ने बीच चरम विवाद

बदलिंदो परिस्थित, संसदमा कम्जोर स्थिति, आम नेपालीबरुबाट हुँदै गएको तिरक्सरले आगामी निर्वाचनमा नेकपा माओवादी पार्टी करिब-करिब बिसर्जनको ढोकामा पुगेको सो पार्टीमा छलफल हुनथालेको छ।  हत्या-आतंकबाट आएको पार्टी भएकाले देशभित्र र बाहिर सवत्र यो पार्टीलाइ तिखो आरोप आउन छुटेको छैन। त्यसलाई छुटकारा पाउने पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाइ नेकपा एकीकृत समाजवादी (एस) मा बिलय गरेर जाने…

Read More

AI:Apple Intelligence का कुरा

कृष्ण के सी, अगष्ट १६, २०२४  अहिले दुनियाँमा सबै भन्दा धेरै कुरा हुने भनेको Artificial Intelligence (AI) को हो। उसो त AI का इन्भेण्टर, प्रबर्द्धक र प्रयोगकर्ताहरु सबैतिर सहजका कुरा गर्छन। हुन पनि AI बिनाको जीवन र जगत सोच्न नसकिने भएको छ। खाना पकाउने, पस्कने, खेती गर्ने, गार्ड, मानव यन्त्र, गाडी, यान, मेडिकल रिसर्च, फिल्म,…

Read More

यूएनडिओको संगठन निर्माण सुरु, सदस्यता खुला, एनआरएनए चाहिं बिसर्जजोन्मुख

कृष्ण के सी, अमेरिका, अगष्ट १६, २०२४ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिको दर्ता भएको पहिलो समाचार लेखेको आज १ बर्ष १७ दिन भएछ। आज सोहि सँस्थाको अर्को समाचार सुरु गरिएको छ। तर यो पटक भने सँस्थाको संगठन निर्माण र सदस्यता खुलाको बिषयमा हो। जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सर्बोच्च अदालतले नेपाल…

Read More

परराष्ट्रलाइ यूएनडिओ दर्ता गर्न सर्वोच्चको आदेश, एनआरएनहरुको सक्कली अभियान सुरु

कृष्ण के सी, अमेरिका, जुलाई ३१, २०२३ जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सर्बोच्च अदालतले नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाइ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिओ नामको सँस्था दर्ता गर्न दिएको निवेदन अनुसार दर्ता स्वीकृत गर्नु भन्ने आदेश दिएको छ। बिगात लामो समय देखि एनआरएनहरुको परिभाषा र कार्यक्षेत्र लगायतका बिषयमा बहस हुँदै आएको हो।…

Read More

प्रहरीको सिआइडि भनेर सर्वसाधरणलाई दुख दिने दुईजना पक्राउ

काठमाडौं, प्रहरीको सिआइडि हुँ भनी सर्वसाधरणलाई दुखहैरानी दिएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र सोही महानगरपालिका-७ माछापुच्छ्रे टोल बस्ने २६ वर्षीय सरोज थापा रहेका छन् । उनीहरूले आइतबार दिउँसो पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कस्थित सार्वजनिक स्थानमा सादा पोशाकका प्रहरी हौं भनि सर्वसाधारण नागरिकहरुलाई दुख…

Read More

ममता खालिङ राईको आदिवासी मूलवासी गीत सार्वजनिक

आदिवासी जुर्मुराउँदा बोलको गीत अगस्ट ९ विश्व आदिवासी दिवसकै दिन ममता राई इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको छ।  गीतमा मूलवासी आदिवासीहरुको योगदान र अतुलनीय विविध संस्कार, संस्कृतिले हाम्रो देशको शिर उच्च राखेको र जुनसुकै भूमी र राष्ट्रमा पुगेर पनि आदिवासी मुलबासीहरु जम्छन् साथैमा आफ्नो पहिचान र संस्कृति लिएर सोही ठाउँलाई पनि मोहित र रंगिन तुल्याउँछन्…

Read More

अमरता भएर पनि थिएन  

सूचना तिमल्सिना, अगष्ट १२, २०२४ ऊ अर्थात मन अमर बन्ने ध्याउन्नमा थिई । ऊ जोकोहीमा चाँहना स्वरुप अमरता  ल्याउन चाहन्थी । अमरता किन  ? यो प्रश्न बारबार जन्मेर मरिरहेको थियो । प्रश्नले शक्ति गुमाएको थियो । शक्तिले प्रश्न जन्माइएकी थिई । प्रश्नले पुर्नजन्म लिए पनि कुरो चुरोमा पुगेको थिएन । ऊ प्रश्न खडा गरेर पनि…

Read More

एनआरएनको नाममा १० अर्बको अश्त्र, ५० करोडको ओलिटिक्स, अदालती हाउगुजी

कृष्ण के सी, अमेरिका, अगष्ट ११, २०२४ पछिल्लो समय गैरआवासीय नेपाली संघ (एनआरएनए) मा मरेका रसियन माफिया सिनोहरुले पुरानै पाराको ढर्रामा अदालती हाउगुजी फैलाएका छन्। कुरा २०१७ को हो। लण्डन पुगेर पूर्व अध्यक्ष भवन भट्टले नेपालमा १० अर्ब लगानीको अश्त्र फालेका थिए। पूर्वाध्यक्ष भट्ट एनआरएन छाडेर तपोबनमा सन्यासी भैसके तर तिनै सन्यासी भट्टजीको भट्टास्त्रलाइ लुटमन्त्र…

Read More

ललितपुरको महाङ्काल पालिकाले दुध सङ्कलक तथा ढुवानीमा कर लगाउने

ललितपुर, महाङ्काल गाउँपालिकाले दुध तथा दुग्धजन्य पदार्थ विक्री वितरणमा अनिवार्य कर लगाउने निर्णय गरेको छ। गाउँपालिकाले २०८१ श्रावण महिनादेखि लागु हुने गरी कर असुल गरिने सम्बन्धी ब्यहोराको सूचना प्रकाशित समेत गरेको छ। गाउँपालिका क्षेत्रभित्र व्यवसायिक तथा गैर व्यवसायिक रुपमा पशुपालन गर्दै आएका कृषकहरुबाट उत्पादित दुध वा दुग्धजन्य पदार्थ सहकारी, डेरी उद्योग मार्फत सङ्कलन गरी उपत्यका…

Read More

ललितपुर काङ्ग्रेसद्वारा प्रदेशमन्त्री महर्जनलाइ सम्मान, सांसद राणा प्रमुख अतिथि

नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले वागमती प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री माननीय मीनकृष्ण महर्जनसँग आज भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य उदय शमशेर राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपस्थित नेताहरुले नवनियुक्त मन्त्री महर्जनलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। सो अवसरमा पुर्व…

Read More

आदिवासी, जनजाती, समानुपतिक र राजनीति मिसिने कुरा होइनन

कृष्ण के सी, अमेरिका, अगष्ट ८, २०२४  हुन त् नजाने गाउँको बाटो नसोध्नु भन्छन। म आदीवासी, जनजाती, समानुपातिक र राजनीति कतै पनि छैन र होइन। त्यो अर्थमा यो बिषयमा बोल्ने अधिकार मलाइ छैन भनिन्छ होला। तर मैले यस बिषयमा शैक्षिक संस्थाबाट ज्ञान हासिल गरेको छु। यसर्थ बोल्न नमिले पनि लेख्न चाहिं मिल्ला। आदीवासी, जनजाती, समानुपातिक…

Read More

भावले ल्याउने सुख बोलीले ल्याउने सुख

-सूचना तिमल्सिना, ललतिपुर, सेप्टेम्बर ३०, २०२३ दर्शक खुशी र सुख हेरिरहेको थियो। भावले ल्याउने सुख बोलीले ल्याउने सुख । शान्त वातावरणमा आउने सुख । हावाको स्पन्दनले ल्याउने सुख । ध्यानले खुलाउने सुख । प्रवचनले ल्याउने सुख । चराको उडान टहल्दा हुने सुख। रुखको छहारी बिताउदाको सुख । कसैलाई सेवा गर्दा सुख । एकहोरो आकाश टहर्दाको…

Read More

वैदेशिक रोजगारमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

नेपाल प्रहरी, काठमाडौं, वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभनमा पारी ८५ जना पीडितहरूबाट १ करोड ९७ लाख १७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने सिराहा कर्जन्हा नगरपालिका-६ बस्ने ३२ वर्षीय गुनेश कुमार ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। गुनेशले काठमाडौं बसुन्धारास्थित ओम इन्टरनेशनल प्रालिबाट आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दुबई,…

Read More

रास्वपामा विद्वानहरुको प्रवेस, एनआरएन हेर्ने समिति, महाधिवेशन बैशाखमा गर्न सुझाव 

स्थापना भएको पहिलो बर्षमानै संसदमा २१ सदस्य सहित राष्ट्रिय स्तरको पार्टी बन्नु, उपप्रधानमन्त्री सहित केहि मन्त्री लिएर दुइ-दुइ पटक सरकारमा जान सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको दुइ बर्षमा आफ्नो पहिलो महाधिवेशन बैशाख २०८२ मा गर्ने योजना गरेको छ। रास्वपाको कार्यशाला गोष्ठीले अगष्ट ३, २०२४ मा गरेको योजना अनुसार २०८२ को वैशाख…

Read More