IRS ले १४०० डलर सम्म कोभिड राहत बापतको रकम दिने
अमेरिकी आन्तरिक राजस्व सेवा (IRS) ले करिव १० लाख मानिसलाई १,४०० डलर सम्म राहत रकम दिने भएको छ। तर सो रकम सबैको लागि भने होइन केवल क्रेडिट योग्यको लागि मात्र हो। IRS ले गत डिसेम्बर २०, २०२४ का दिन १० लाख मानिसहरुलाई २.४ बिलियन डलर रकम स्पेशल पे दिने जानकारी दिएको छ। कोभिड-१९ को संक्रमण…
