रवि लामिछाने बिरुद्ध कान्तिपुरको किर्ते नोट पढ्न सरकारी वकीको हानाथाप
कृष्ण के सी, अमेरिका, जनवरी १४, २०२५ उखान छ, आफ्नै हात जगन्नाथ अर्थात शक्ति, नीति र बिधि सबै आफ्नो हातमा भएपछि जे जसो गरे पनि भयो। नेपालको सहकारी विकासको धेरै सदस्य मध्ये एउटा म पनि उदाहरण थिएँ। जसले माइक्रो-फाइनान्स बुझ्दछन उनीहरुले यसको महत्व बुझ्दछन। नेपाल जस्तो देशमा करिब ३/४ दशक पहिला देखि व्हात्तै बढेको यो…
