श्रीस्वस्थानी ब्रत कथा अध्याय २२

श्रीस्वस्थानी ब्रत कथाको वाईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! त्यस्ता तरहले रहंदा आठ, दश वर्ष भयो र एक दिन शिव शर्मा ब्राम्हण आफू ह्रृष्ट – पुष्ट भएको देखी घर सम्झी अब यहां म बसी के गरूं, घर जाउं भनी,विचार गरी शिवभट्ट ब्राम्हण र सती ब्राम्हणी छेउ गई भने- हे माता-पिता ! तिमीहरूले…

Read More

छपेली-माझखण्ड केबलकारले क्षेत्रको अर्थतन्त्र र पर्यटनमा प्रभाव पार्छ:सांसद राणा

ललितपुर।०८१ माघ २१ गते/प्रतिनिधि सभा सदस्य उदयशम्शेर राणाले जिल्लाको पर्यटनलाई पाटनमा मात्र सीमित राख्न नहुने बताएका छन्। ललितपुरको दक्षिणी भेग पनि पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हुनसक्ने उनले बताए।  माझखण्ड पर्यटन परियोजना अन्तर्गत डेस्टिनेसन माझखण्ड प्रालिले सञ्चालनमा ल्याउन लागेको छपेली माझखण्ड केबुलकार शिलान्यास कार्यक्रममा बोल्दै आज प्रतिनिधिसभा सदस्य राणाले उक्त योजनालाई बुद्धिमताका साथ अगाडि बढाउन सुझाव…

Read More

ओलीका दास योगेश, ढल्यो-ढल्यो गाउने ओली

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले योगेश भट्टराईहरू एमालेमा खड्गप्रसाद ओलीको दास भएर बसेको आरोप लगाएका छन्। यसपूर्व एमाले नेता भट्टराईले प्रतिनिधिसभाको बैठकमा नै अध्यादेशबाटै जन्मेको पार्टीले अध्यादेशको विरोध गरेको नसुहाएको भन्दै एकीकृत समाजवादीलाइ तिखो जवाफ दिएका थिए। त्यसको जवाफ दिँदै एसका अध्यक्ष नेपालले भने, आफूहरूले अध्यादेशको विरोध गर्दा प्रतिवाद गर्ने मध्ये…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २१ 

श्रीस्वस्थानी ब्रत कथाको एक्काईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! गोमा भिक्षुक रूप महादेवको शराप पाई अति चिन्तित थिईन्।तहां उप्रान्त गंगा – स्नान गर्न गएका शिवभट्ट, सती ब्राम्हणीले स्नान गरी हरि- हरको पूजा गरी सुवर्णादि नाना द्रब्य दान गरी घर फिर्दा गोमालाई रोईरहेकी देखी -हे पुत्री ! किन रोईस् ! के दु:ख भो…

Read More

छपेली-माझखण्ड युरो स्ट्याण्डर्ड केबलकारको शिलान्यास सांसद राणाबाट हुँदै

ललितपुर/ललितपुरस्थित ‘छपेली–माझखण्ड केबलकारको निर्माण कार्यको शिलान्यास माघ २१ गत्ते अर्थात फेब्रवरी ३, २०२५ सोमबार हुँदैछ। ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ का सांसद एवम् पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले बटम स्टेसन छपेलीमा शिलान्यास गर्ने कार्यक्रम रहेको डेष्टिनेशन माझखण्ड प्रालिका अध्यक्ष गोपाल सञ्जेलले बताए। डेष्टिनेशन माझखण्ड कम्पनीले दक्षिण एशियाकै पहिलो अत्याधुनिक केबलकार सेवासहतिको पर्यटन प्रवर्धनको काम गर्न…

Read More

UNDO को सँस्था बिस्तार:सदस्यता कसरी लिने ?

युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन/United Nepali Diaspora Organization (UNDO) को पहिलो अन्तराष्ट्रिय महाधिवेशन डिसेम्बर २८-२९ , २०२४ मा काठमाण्डौमा सम्पन्न भएको छ। महाधिवेशनबाट सँस्था स्थापनाकालका संयोजक अमेरिका निवासी सोनाम लामाको सभापतित्वमा नयाँ नेतृत्व समेत चयन भएको छ। यूएनडिओ नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा एनआरएन ऐन अनुसार दर्ता भएको विश्वयभरि रहेका डायस्पोरा नेपालीहरुको सँस्था हो। कोहि पनि डायस्पोरा…

Read More

नेपाली कांग्रेसमा प्रश्न गर्न पाइन्छ, निषेध गरिंदैन: महामन्त्री शर्मा

आजको सार भनेको नेपाली कांग्रेस पार्टी नागरिकको भावना बुझेर, लोकप्रिय बनोस भन्ने हो। कतिपय दलमा प्रश्न नै गर्न पाइंदैन तर कांग्रेस प्रश्न गर्न निषेध गर्ने दल होइन। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसभित्र विवाद हुने र भइरहने बताएका छन। आज शनिबार चितवनमा आयोजित १०० दिने अभियान अन्तर्गतको सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शर्माले यस्तो बताएका…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २०

श्रीस्वस्थानी ब्रत कथाको बिसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगत्स्य मुनि ! यति पातालका कुरा कहें, अब मर्त्यमण्डलका कुरा कहन्छु । मर्त्यमण्डलका दक्षिण भागमा ब्रम्हपुत्र नाम गरेको नगर छ ।त्यहां ब्राम्हणहरू असंख्यात संपत्ति पाई वेद पुराण आदि नाना शास्त्र अभ्यास गरी आफ्ना-आफ्ना कर्ममा रहेका थिए । त्यसै नगरमा शिवभट्ट नाउं गरेका ब्राम्हण महागरीब थिए…

Read More

अध्यादेश होइन, संविधान एमाले र कांग्रेसको मात्रै होइन अरुको पनि हो:डा. कोइराला

देश संबिधान र ऐन कानुनले चल्ने हो, आवश्यक परे देशको हितमा संबिधान र ऐन कानुन संसोधन गर्नुपर्छ त्यसैका लागि संसद छ। कानुन बनाउने र संसोधन गर्ने निकाय संसद मात्र हो, कार्यपालिका होइन भन्ने अभिव्यक्ति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन्। आजको रातोपाटीमा नेपालको संबिधान र अहिलेको अध्यादेशका बारेमा डा. कोइरालाको धारणा, केहि ऐतिहासिक…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय १९ 

श्रीस्वस्थानी ब्रत कथाको उन्नाईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त श्रीमहादेवले विष्णुलाई विदा दिई उहां गै जालन्धरसंग युद्ध गर्नुभयो । महादेवको र जालन्धरको अघोर संग्राम भयो । वृन्दाको पतिब्रता धर्म विष्णुले हरिसकेको हुनाले वलहिन भै महादेवसंग युद्ध गर्न नसकि जालन्धर आकाशमा गै माया युद्ध गर्न लाग्यो ।महादेव पनि आकाशमै गई युद्ध…

Read More

रास्वपा सांसद लामिछानेको निलम्बन फुकुवा नगर्न सभामुखलाइ दलहरुको दवाव

अहिलेको चर्चामा रहेका रास्वपाका सभापति तथा नियोजित रुपमा एमाले र काँग्रेसले निलम्बन गरेका सांसद रवि लामिछानेले आफ्नो निलम्बन फुकुवाको लागि निवेदन दिएपछि सभामुख देवराज घिमिरेले ठोसे जवाफ दिएका छन्। लामिछानेले संसद्को हिउँदे अधिवेशनको बैठकबाटै निलम्बन फुकुवाको लागि सभामुखलाई निवेदन दिन शुक्रवार सिंहदरबार पुगेका थिए।  सभामुखलाई निवेदन दिँदै लामिछानेले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा…

Read More

राज्य शक्ति नै रवि लामिछाने माथि खनिएको छ:सांसद वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सिङ्गो राज्य शक्ति नै रवि लामिछानेमाथि प्रतिशोध र पूर्वाग्रहकासाथ खनिएको बताएका छन् । शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौ अधिवेशनलाई सम्बोधन गर्दै उनले संविधानको धारामा टेकेर नै बनाएको नियमावलीको प्रावधानलाई बेवास्ता गर्दै रास्वपाका सभापति लामिछानेको सांसद निलम्बन गरिएको भन्दै त्यसको कानुनी उपचार खोज्ने बताए। उनले भने, संसदमा एउटा विशेष…

Read More

७७ कांग्रेस पोखरामा भेला हुने, सभापति देउबाले संबोधन गर्ने

नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुन लागेका छन्। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं पार्टी कास्कीको व्यवस्थापनमा २२–२३ माघमा पोखरामा प्रशिक्षण कार्यक्रम तय गरिएको छ। कास्की जिल्लाका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलका अनुसार सो प्रशिक्षण कार्यक्रममा मुलुकका ७ वटै जिल्लाका पार्टी जिल्ला…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय १८

श्रीस्वस्थानी ब्रत कथाको अठारौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त महादेव राजहंसका राजा भै मानसरोवर पोखरीमा अनेक हंस साथमा लिई जलक्रीडा गरी बसेका थिए । त्यस्तै बेलामा विष्णु साह्रै वेगसंग आएको देखी हंसरूप श्रीमहादेव आज्ञा गर्छन् – हे विष्णु ! यस्तो चांडो वेगले किन मछेउ आयौ ? तिमीलाई कुन कुराको दु:ख…

Read More

लामिछानेलाइ धरौटी आवश्यक परे पिच गर्न आतुर नेपालीहरुको बिश्व समुदाय

नेपालमा हजारौं सहकारी डुबानमा छन् तर त्यसप्रति अहिलेको सरकार चुप छ। रास्वपाका सभापति एउटा रवि लामिछाने माथि मुद्धै-मुद्धा थप्दै राजनीतिमा प्रतिसोधी एकल एजेन्डामा छ कांग्रेस-एमाले सरकार। एकाले र काग्रेसलाइ अचम्मै लाग्दो हो, रास्वपा सभापति लामिछानेलाइ धरौटी राख्न आवश्यक परे धेर-थोर रकम पिच गर्न खुशी हुनेहरुको लहर नै चलेको छ। आर्कोतिर कांग्रेस र एमाले पार्टीलाइ गाली…

Read More

सामाजिक सञ्जालसम्बन्धी विधेयक कांग्रेसलाई स्वीकार्य छैन:महामन्त्री शर्मा

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले प्रतिनिधि सभामा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक कांग्रेसलाई स्वीकार्य नभएको बताएका छन् । यसअघिको सरकारले पनि सोहि उक्त विधेयक ल्याउँदा कांग्रेसले विरोध गरेको भन्दै आफू कांग्रेसको प्रवक्ता छँदा बोकेको दृष्टिकोण महामन्त्री हुँदा पनि नबदलिने बताएका छन्।  अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने ढंगले प्रेस काउन्सिलजस्ता निकायले हेर्ने कुरालाई फौजदारी…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय १७

श्रीस्वस्थानी ब्रत कथाको सत्रौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! एक दिन फेरी शिवजीलाई वन- विहार गर्नको मनसुबा हुंदा मृग रूप भै कसैले थाहा नपाउंने गरि श्लेष्मान्तक वनमा गै मृग-मृगिणी संग भुली परम आनन्दले रहे । महादेवलाई नदेखी पार्वतीले अनेक ठाउंमा गै खोजिन, कांही पाउंन नसकी हार मानी ‘यी महादेवले अघि पनि मलाई…

Read More

प्रजात्रनत्र ल्याउने सहिद दिवसकै दिनमा स्वतन्त्रता खोस्ने कानुन

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विसं २००७ देखि प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ। तर आजकै दिन नेपालको एमाले-कांग्रेस सरकारले नेपालीको स्वतन्त्रता नै हनन गर्ने गरी कानुन ल्याउने तयारी गर्दैछ।  खासमा आजकल त औपचारिकता पुर्याउने मात्र सहिद दिवस मनाउने गरिन्छ। माघ १०…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय १६ 

श्रीस्वस्थानी ब्रत कथाको सोर्हौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! अब मं तपाईंलाई गणेश प्रादुर्भाव भएको कथा सुनाउंछु ।एक चित्त भै सुन्नुहोस्, सावित्री , गौरी र लक्ष्मीहरूले आ-आफ्ना पतिदेवहरूसंग हामीहरूलाई रजस्वला, गर्भवती र सुत्केरी हुने र बाल- बच्चाहरूको झाडापिसाबमा डुब्नुपर्ने कष्ट नहोस भनि सृष्टिका आदिकालमा नै वरदान मांगेका थिए ।त्यसकारण यी देवीहरू निरन्तर…

Read More

दिल्लीमा ईन्डो नेपाल म्युजिक अवार्ड सम्पन्न, सर्वोत्कृष्ट नयाँ मोडलमा रिया रेग्मी बिजेता

ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२४ भारतको राजधानी नयाँ दिल्लीमा सोमबार सम्पन्न भएको छ ।  लोकसंस्कृतीको जर्गेना गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा नेपाल र भारतका दर्जनौ कलाकारहरुको उपस्थिति रहेको थियो। ईन्डो नेपाल सुजन म्युजिक अवार्ड  २०२४’ मा विभिन्न बिधाहरुमा बिजेता कलाकारहरुलाई अवार्ड  प्रदान गरिएको छ । उक्त कार्यक्रममा लोक दोहोरी गायिका एबम मोडल रिया…

Read More