श्रीस्वस्थानी ब्रत कथा अध्याय ३०
श्रीस्वस्थानी ब्रत कथाको तिसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगत्स्य मुनि ! तहां उप्रान्त चन्द्रावतीले गोमा माता र नवराज राजालाई प्रणाम गरिन् । नवराजराजाले चन्द्रावतीलाई विछ्यौनामा वसाली चन्द्रावती छेउ सुध्याए – हे स्त्री ! तेरो मुख नदेखेको पांच वर्ष भयो । ल्याउन भनि डोलेहरू गएथे, उनी पनि फिरेनन् , तैंले पनि किन बिलम्ब गरिस् ?…
