एनआरएनको महाधिवेशन मे भन्दा पर जान हुँदैन:परराष्ट्र मन्त्री डा. राणा
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली सघ (एनआरएनए) को महाधिवेशन अदालतले तोकेकै मितिमा गर्न निर्देशन दिएकी छन्। नवौँ अधिवेशनपछि विभिन्न समूहमा विभाजित भएकोमा सर्वोच्च अदालतको गत वर्षको चैत २१ गतेको आदेश अनुसार उच्चस्तरीय समितिलाई एकताको अधिवेशन गर्ने जिम्मा दिइएको थियो। सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले संघका पूर्व अध्यक्ष…
