फिप्नाले भव्य रुपमा १४८औं लखन थापा स्मृति दिवस मनायो न्यूयोर्क
आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा नेपालका प्रथम शहिद लखन थापा मगरको १४८ औं स्मृति दिवस अमेरिकामा भव्य रुपमा मनाइयो। नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नोबल किशोर शाह सुडीको प्रमुख आतिथ्य सम्पन्न भएको कार्यक्रमा विशेष अथितिको रुपमा प्रतिनिधिसभाका सदस्य सुशीला श्रेष्ठ र माननीय कमला बिक संविधान सभा सदस्य प्समेत उपस्थिति रहेको…
