रास्वपाको जन यात्रा चितवनबाट शनिबार सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालले नागरिक र देशलाई सर्वोपरि मान्ने पार्टीको क्रान्ति सधैं शान्त र सौम्य हुन्छ त्यसैले सत्तामा बस्नेहरूले प्रतिशोधको ज्वाला दन्काउँदा पनि निर्भिक र निडर भई आफूहरु अटल, अडिग र अविचलित रूपमा अगाडि बढिरहेको दावी गरेको छ। पार्टीले यही यात्राको सुरुवात जन यात्रा देवभूमि चितवनबाट यहि शनिबार सुरु गर्ने भएको छ। रास्वपाले सबैलाई…
