डरले मरेको सरकार, भरले निस्केका पूर्वराजा, बज्रिने आम व्यक्तिको टाउकोमा
राजावादीहरूको शुक्रवार तीनकुनेमा आयोजना भएको शान्तिपूर्ण प्रदर्शनलाइ स्थितिलाई नियन्त्रण लिने नाउँमा प्रहरीको बज्र लाठीपछि एक्कासी उग्र हुँदै हिंसात्मक बन्न पुग्यो। उसो त प्रशासनलेनै राजावादीहरूलाई तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने स्थान तोकेको बताइन्छ। राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईँ आफैँले गाडी चलाएर निषेधित क्षेत्र तोडेको आरोप छ। यो सबै देखेर पछिल्लो समय नेपालको बिशेष गरेर कम्युनिष्ट त्यसमा पनि…
