रास्वपा सभापति लामिछानेमाथि भएको ज्यादती लिएर मानव अधिकार आयोग जाने
वर्तमान एमाले र कांग्रेसको नेतृत्व सरकारले एक मात्र दुश्मान मानेर बिना कारण दुख दिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ) का सभापति रवि लामिछानेमाथि ज्यादती भएको कुरा सबैलाई थाहा नै छ। त्यसै विषलाई लिएर रास्वपा नेताहरू राष्ट्रिय मानव अधिकार आयोग जाने भएका छन्। प्रक्रिया नै पूरा नगरी उनलाई पक्राउ गरिएको र प्रहरीबाट श्रृङखलाबद्ध ज्यादती गरिएको भन्दै…
