एभरेष्ट नेपाल कल्चरल ग्रुपको बैंकक प्रस्तुति
एभरेष्ट नेपाल कल्चरल ग्रुपले थाइल्यान्डको राजधानी बैंकक तथा पत्तयामा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक आदानप्रदान कार्यक्रममा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ । तीन दशक भन्दा लामो समयदेखि साँस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डको राजधानी बैंकक तथा पत्तयामा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक आदानप्रदान कार्यक्रममा नेपालको तर्फबाट…
