एनआरएनए क्यानाडा: मे ३-५, २०२५ को अन्तराष्ट्रिय महाधिवेशन अनिबार्य, सदस्यता लिन अनुरोध
मिति: २०८१ फागुन ८ (फेब्रवरी, २०, २०२५) प्रेस विज्ञप्ति ग्लोबल गैरआवासीय नेपाली संघ क्यानाडा सुदृढ, पारदर्शी, समावेशी र राजनीतिक हस्तक्षेपमुक्त गैरआवासीय नेपाली संघको पक्षमा दृढ रहेको सबैलाई अवगत छ। तर, पछिल्लो समय संघमा बढ्दो राजनीतिक हस्तक्षेप, भागबण्डा र अपारदर्शी नेतृत्व चयन प्रक्रियाले संघलाई विभाजित गरेको यथार्थ स्पष्ट छ। यसले गैरआवासीय नेपालीको सामाजिक अभियानलाइ कमजोर बनाएको…
