माओवादी पार्टी नेकपा एसमा बिलय गर्ने र नगर्ने बीच चरम विवाद
बदलिंदो परिस्थित, संसदमा कम्जोर स्थिति, आम नेपालीबरुबाट हुँदै गएको तिरक्सरले आगामी निर्वाचनमा नेकपा माओवादी पार्टी करिब-करिब बिसर्जनको ढोकामा पुगेको सो पार्टीमा छलफल हुनथालेको छ। हत्या-आतंकबाट आएको पार्टी भएकाले देशभित्र र बाहिर सवत्र यो पार्टीलाइ तिखो आरोप आउन छुटेको छैन। त्यसलाई छुटकारा पाउने पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाइ नेकपा एकीकृत समाजवादी (एस) मा बिलय गरेर जाने…