एमाले-कांग्रेसले नैतिक पतन सहित १६ देशका लागि राजदूत अनुमोदन गरे

संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि नैतिक पतन भएका समेत गरी नेपाली राजदूतको नाम अनुमोदन भएको छ। राजदूत अनुमोदित भएपनि रास्वपाका सांसद डीपी अर्यालले दक्षिण अफ्रिकाका लागि राजदूत श्रेष्ठ, इजरायलका लागि पण्डित र मलेसियाका लागि राजदूत तिम्सिनामा उच्च नैतिक चरित्र नदेखिएकाले उनीहरूलाई राजदूत पदमा नियुक्तिमाथि फरक मत राखे। उनले राजदूत पदमा उच्च नैतिक आचरण भएको…

Read More

शिक्षाको कर्मकाण्ड !

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, सेप्टेम्बर १५, २०२४ पाठ्यपुस्तक लेख्नेहरू नबुझी नबुझी के के लेखिरहेका छन् ! पाठ्यपुस्तक पढाउनेहरू नबुझी नबुझी के के पढाइरहेका छन् ! पाठ्यपुस्तक पढ्नेहरू नबुझी नबुझी के के पढिरहेका छन् ! प्रश्नपत्र बनाउनेहरू नबुझी नबुझी के के प्रश्नहरू बनाइरहेका छन् ! प्रश्नपत्रका उत्तरदाता परीक्षार्थीहरू नबुझी नबुझी के के…

Read More

जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायरको अध्यक्षमा पवन पौडेल

अमेरिका, १४ सेप्टेम्बर। जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर कार्य समिति पवन पौडेलको अध्यक्षतामा गठन भएको छ। आज भएको टाउन हल बैठकले ११ सदस्सीय न्यु ह्याम्पसायर कार्य समिति गठन गरेको हो। नव गठित कार्य समितिको उपाध्यक्षमा पविता परियार,महासचिव नवीन शर्मा, सचिव मिङग्मा शेर्पा, कोषाध्यक्ष कमल महर्जन, मिडिया संयोजक शरु सुनार तथा सदस्यहरू शंकर श्रेष्ठ, सुदिप…

Read More

राष्ट्रपति निर्वाचनमा एस्ट्रोनटहरुले ISS बाट भोट गर्ने, विदेशमा बस्ने नेपालीको मताधिकार?

बिगतमा झैं यो बर्षको अमेरिकाको राष्ट्रपति निर्वाचनमा एस्ट्रोनटहरुलाइ इन्टरनेश्नल स्पेश स्टेशन (ISS) मा एबसेण्टी ब्यालेट एक्सेस पठाइने भएको छ। अमेरिकाले १९९७ देखि नै आईएसएस/ISS बोर्डमा रहेका एस्ट्रोनट मतदाताहरुलाइ मतदानन गर्ने अधिकारको लागि ब्यबस्था गर्दै आएको छ। पहिलो पटक पृथ्वी भन्दा २५० माइल माथि बाट उनीहरुले २००४ मा मतदान गरेका हुन्।  यसका लागि अमेरिका बाहिर जस्तोकी…

Read More

उपसभामुख चपाउन र हटाउन एमाले-कांग्रेसको पुरा तयारी

नेपालकी उपसभामुख इन्दिरा राना मगरको डेढ वर्षभन्दा पुरानो एक पत्रलाई आधार बनाउँदै एमाले र काँग्रेले उनलाई चपाउन र हटाउन एकमत भएको छ। ठूला ठूला भ्रष्टाचार र अनियमिततामा सरकारमै केही मन्त्रीका साथै गठबन्धनमा रहेका नेताहरुमाथि प्रश्न लुकाउन उपसभामुखको विषयलाई उचाल्दै सत्ता गठबन्धनले पदबाट हटाउने रणनीतिमा अघि बढाएको छ।  तर यसलाई प्रतिपक्षी रास्वपा र माओवादी सहितका दलहरुले…

Read More

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

नेपाल प्रहरी/सिराहा, कर्जन्हा नगरपालिका-१० बस्ने ४५ वर्षीय बिहारी मुखियाको गोठबाट अवैध लागूऔषध गाँजा करिब २ सय १७ किलोग्राम सहित भारत मधुबनि बलरा थाना-१२ बस्ने २० वर्षीय किसुन मुखिया समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैया र प्रहरी चौकी कर्जन्हाबाट खटिएको प्रहरीले उक्त गोठ तलासी गर्दा…

Read More

ललितपुरको ज्यापु कल्याण तालिम भवन संस्कृति सम्पदा संरक्षणका लागि

ललितपुरको ज्यापु समाज यलले निर्माण गरेको ज्यापु कल्याण तालिम भवन संचालनमा आएको छ। उक्त भवनको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शनिवार उद्घाटन गरे। चिरीमैं महर्जनले दान दिएको जग्गामा ललितपुर महानगर, वडा कार्यालयहरु र अन्य संघसंस्थाको सहयोगमा उक्त भवन निर्माण गरिएको हो। तीन करोड लगानीमा निर्माण गरिएको यो भवनमा कला, संस्कृति र सम्पदा संरक्षणका मद्दत गर्ने…

Read More

ललितपुरको गोदावरी नगरपालिकाको वार्षिक बजेट २ अर्ब २८ करोड प्रस्तुत

ललितपुर, गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब २८ करोड ५८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मुना अधिकारीलेले १५ औं नगरसभामा बजेट प्रस्तुत गरिन् । त्यसअघि नगर उपप्रमुख अधिकारी द्वारा नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। चालु आर्थिक वर्षमा २ अर्ब ६४…

Read More

जय नेपाल इन्टरनेसनल फाउन्डेसनको सदस्यता वितरण

अमेरिका, विस्कान्सन, १ सेप्टेम्बर। जय नेपाल इन्टरनेसनल फाउन्डेसनको विस्कान्सन च्याप्टरले सेप्टेम्बर १ मा आयोजना गरेको टाउन हल बैठक सदस्यता बिस्तारसँगै समितिलाई कार्ययोजना बनाएर अघि बढाउने निर्णय गर्दै सम्पन्न भएको छ। टाउन हाल बैठकको क्रममा ४३ जनाले आजीवन सदस्यता लिगेका थिए।  आजीवन सदस्यता वितरण कार्यक्रमको संयोजन रामजी मरासिनी र केन्द्रीय कोषाध्यक्ष गोविन्द श्रेष्ठले गरेका थिए ।…

Read More

एक महिनामा ६०२ विपद घटना, सरकार मौन किन ? सांसद डा. कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री तथा सांसद डा. तोसिमा कार्कीले घटना र दुर्घटनाको रेकर सहित संसदमा विपद ब्यबस्थापनबारे जरुरी महत्वको बिषयमा जोडादार कुरा उठाइन। उनले संसदमा उठाएको बिषय अनुसार यो पछिल्लो एक महिनामा एक महिनामा ६०२ वटा विपदका घटना घटे।सो  सन्दर्भमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा साँढे दुइ घण्टा चल्यो। २८ जना सांसदहरुको सुझाब संसदले सरकारलाइ…

Read More