ललितपुरको ज्यापु कल्याण तालिम भवन संस्कृति सम्पदा संरक्षणका लागि

ललितपुरको ज्यापु समाज यलले निर्माण गरेको ज्यापु कल्याण तालिम भवन संचालनमा आएको छ। उक्त भवनको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शनिवार उद्घाटन गरे। चिरीमैं महर्जनले दान दिएको जग्गामा ललितपुर महानगर, वडा कार्यालयहरु र अन्य संघसंस्थाको सहयोगमा उक्त भवन निर्माण गरिएको हो। तीन करोड लगानीमा निर्माण गरिएको यो भवनमा कला, संस्कृति र सम्पदा संरक्षणका मद्दत गर्ने…

Read More

ललितपुरको गोदावरी नगरपालिकाको वार्षिक बजेट २ अर्ब २८ करोड प्रस्तुत

ललितपुर, गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब २८ करोड ५८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मुना अधिकारीलेले १५ औं नगरसभामा बजेट प्रस्तुत गरिन् । त्यसअघि नगर उपप्रमुख अधिकारी द्वारा नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। चालु आर्थिक वर्षमा २ अर्ब ६४…

Read More

जय नेपाल इन्टरनेसनल फाउन्डेसनको सदस्यता वितरण

अमेरिका, विस्कान्सन, १ सेप्टेम्बर। जय नेपाल इन्टरनेसनल फाउन्डेसनको विस्कान्सन च्याप्टरले सेप्टेम्बर १ मा आयोजना गरेको टाउन हल बैठक सदस्यता बिस्तारसँगै समितिलाई कार्ययोजना बनाएर अघि बढाउने निर्णय गर्दै सम्पन्न भएको छ। टाउन हाल बैठकको क्रममा ४३ जनाले आजीवन सदस्यता लिगेका थिए।  आजीवन सदस्यता वितरण कार्यक्रमको संयोजन रामजी मरासिनी र केन्द्रीय कोषाध्यक्ष गोविन्द श्रेष्ठले गरेका थिए ।…

Read More

एक महिनामा ६०२ विपद घटना, सरकार मौन किन ? सांसद डा. कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री तथा सांसद डा. तोसिमा कार्कीले घटना र दुर्घटनाको रेकर सहित संसदमा विपद ब्यबस्थापनबारे जरुरी महत्वको बिषयमा जोडादार कुरा उठाइन। उनले संसदमा उठाएको बिषय अनुसार यो पछिल्लो एक महिनामा एक महिनामा ६०२ वटा विपदका घटना घटे।सो  सन्दर्भमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा साँढे दुइ घण्टा चल्यो। २८ जना सांसदहरुको सुझाब संसदले सरकारलाइ…

Read More

अपराधी सांसद शर्मा जोगाउन एमाले फैसला बिरुद्द भ्रम फैलाउन ब्यस्त

हरेक मानिसमा कानुन र अदालतप्रति डर, आशा, भरोसा र विश्वास हुनुपर्छ। तर नेपालका राजनैतिक दल त्यसमा पनि सत्तामा रहेको दल नेकपा एमालेले अदालतबाट दोसी भएको फैसला भएकी अपराधीलाइ पनि जोगाएर सांसद बनाएको छ।  नेकपा एमालेकी अपराधी सांसद प्रदेश सांसद रेखा शर्मा अर्थात अपराधी सांसद शर्माबारे अहिले मुख्य चर्चा हुन थालेको छ। उनि अपराधी भएको कुरा…

Read More

एभरेष्ट नेपाल कल्चरल ग्रुपले फ्रान्स र स्पेनमा नेपाली लोक संस्कृतिको प्रदर्शन

सितल आचार्य/काठमाडौं/सांस्कृतिक आदान-प्रदान गर्दै नेपाललाई बिश्वसामु परिचित गराउदै आइरहेको एभरेष्ट नेपाल कल्चरल ग्रुपले फ्रान्सको Castres Saint Girons, Saint Julien, Vic Sur Cere, Dax लगाएतका शहरहरुमा र स्पेनको Les Preses तथा Barcelona मा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको तर्फबाट गौरबमय प्रस्तुति दिएर फर्किएको छ। भिभिन्न शहरमा नेपाल सहित बिश्वका ४५ भिभिन्न देशका  २००० भन्दा  बढी…

Read More

अपराधी सांसद शर्मा र एमालेले पेलेको अदालत

हरेक मानिसमा कानुन र अदालतप्रति डर, आशा, भरोसा र विश्वास हुनुपर्छ। तर नेपालका राजनैतिक दल त्यसमा पनि सत्तामा रहेको दल नेकपा एमालेले अदालतबाट दोसी भएको फैसला भएकी अपराधीलाइ पनि जोगाएर सांसद बनाएको छ। नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा अर्थात अपराधी सांसद शर्मा। यसबारे काठमाण्डौ महानगरमा मेयर बालेन शाहले पोस्ट गरेको यो कुराले सबै कुरा पुष्टि…

Read More

माथि चाटाचाट तल काटाकाट:नेविसंघ-अखिल, रामपुर क्याम्पसको पछिल्लो  घटना

नेपाली राजनीति भनेको राजनैतिक शास्त्र र बिश्वो राजनीतिले अनुमान गर्न नसकिने क्रिडा स्थल हो। यसमा पनि दलहरु माथि-माथी चाटाचाट गर्छन र तल-तल काटाकाट गर्न लगाउँछन्। मरे जवान, हारे भैगयो भन्छन। जिते हाम्रो निर्देशन र क्रेडिट खान्छन। यो क्रम २००७ साल देखिको अहिले सम्म चलेको प्रवृति हो।  यो समय नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकार…

Read More

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

नेपालको एमाले-कांग्रेस सरकारले गृहसचिव एकनारायण अर्याललाई नेपालका २८ औँ मुख्यसचिवमा नियुक्त गरेको छ। बिहिबार साँझ ५ बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो। मुख्य सचिव लीलादेवी गडतौला शुक्रबारदेखि ५८ वर्षे उमेर हदका कारण भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले मुख्यसचिवमा अर्यालय नियुक्त भएका हुन्। मुख्यसचिवका लागि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण…

Read More

ब्यङ्ग्य कविता:बेदनाले पोल्न छाड्यो बिस्ताराले पोल्छ

-अर्जुन राज पन्त, बाग्लुङ मुलपानी, अगष्ट २८, २०२४ बेदनाले  पोल्न  छाड्यो  बिस्ताराले   पोल्छ आजकलका  तिजका गीतले यस्तै शब्द बोल्छ छैन कि खै नारी दिलमा अन्य कुनै पीर भए भरको पीर ब्यथा सर्यो त्यतै तिर सँगै‌ सुत्या चुरोटेलाइ के मा रिस उठ्यो घुसाइ दियो कि तन्ना भित्र फाल्ने बेलाँ ठूटो कस्तो खालको विस्तारा हो पोल्ने…

Read More