युवाहरुको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो: सांसद डा. कार्की

राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तथा सांसद डा. तोसिमा कार्कीले नेपालमा युवाहरुको  सबैभन्दा ठूलो  समस्या भनेको बेरोजगारी रहेको बताएकी  छन्।  शनिबार युवा स्पिक फोरम कार्यक्रममा बोल्दै उनले देशका युवाहरुले सबैभन्दा धेरै बेरोजगारीको सामाना गर्नु परेको अवस्था रहको बताएकी हुन्। उनले भनिन, अहिले नेपालमा युवाहरुको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो। विदेश जानु भएका युवाहरु सबै…

Read More

एनआरएन नागरिकता नै चल्दैन लगानी र भिसाको के अर्थ ?

कृष्ण के सी, अमेरिका, जनवरी ११, २०२५ गैरआवासीय नेपाली नागरिकले नेपालमा कम्पनी खोल्न पाउने, १० बर्ष भिसा नपर्ने तर गैर आवासीय नेपाली नागरिता नै खोस्टो भएको छ। यसको प्रयोग कतै हुँदैन, चल्दैन। यसबारे लेख्दै छु।  गैरआवासीय नेपाली संघ (NRNA) र गैरआवासीय नेपालीहरु (NRNs) को अभियानमा करिब २००७/२००८ तिरबाट संलग्न हुन थालियो अनि आज सम्म निरन्तर…

Read More

दशकौं अधिवेशन नहुँदा नेकाँ जनसम्पर्क समिति कोमामा 

कृष्ण के सी, अमेरिका, जनवरी ९, २०२५  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइरालाले झन्डै-झन्डै विजय हासिल गरेका थिए। तर दोश्रो चरणमा सभापति शेरबहादुर देउबाले गिभ एण्ड टेक सेटमा जित हासिल गरे। त्यसै अनुरुप उनले राष्ट्रपति रामचन्द्र पौडेल, नेता डा. शेखर कोइराला, नेता कृष्ण सिटौला र नेता प्रकाशमान सिंह सहित सबैलाई केहि न केहि…

Read More

सभापति डा. कोइराला राष्ट्रपति देउबाको संझौता

कृष्ण के सी, अमेरिका, डिसेम्बर २९, २०२४  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइरालाले झन्डै-झन्डै विजय हासिल गरेका थिए। तर दोश्रो चरणमा सभापति शेरबहादुर देउबाले गिभ एण्ड टेक सेटमा जित हासिल गरे। त्यसै अनुरुप उनले सबैलाई केहि न केहि स्थान टिएर सेटल गरेका छन्। त्यसैले उनको यो कार्यकाल सहज रुपमा गयो।  तर बिडम्बना नै…

Read More

डायस्पोरा नेपाली संस्था, UNDO को महाधिवेशन सम्पन्न:सभापतिमा सोनाम लामा

डायस्पोरा नेपालीहरुको नयाँ संस्था United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडीओले स्थापना भएको करिव डेढ बर्षपछि पहिलो अन्तराष्ट्रिय महाधिवेशन यहि डिसेम्बर २८ र २९ मा काठमाण्डौमा सम्पन्न गरेको छ। महाधिवेशनले सोनाम लामाको सभापतित्वमा आगामी तीन बर्षको लागि नयाँ नेतृत्व समेत चयन गरेको छ।    २९ सदस्य कार्यसमितिमा ५ महिला र ५ पुरुष केन्द्रिय सदस्य मनोनित…

Read More

रास्वपा दबाउन लाग्दा एमाले-कांग्रेस नाङ्गो, पार्टीभित्रै बिरोध, नागरिकले पत्याएनन

पछिल्लो ३ बर्षमा व्ह्यात्तै महुलाएको नेपालको एकमात्र प्रजातान्त्रिक पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाइ दबाउन योजनाबद्ध रुपमा संगठित राजनीति गर्दै आएको नेकपा एमाले र नेपाली कांग्रेसको नाङ्गो नाच असफल भएको छ। काम्युनिष्ट पार्टीहरु प्रजातान्त्रिक हुँदैनन त्यसैले एमाले प्रजातान्त्रिक होइन। नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी थियो तर गगन थापाको महामन्त्रीकाल देखि यो पार्टी आधारहीन र बिचलित बाटोमा…

Read More

प्रतिसोधको राजनीति, बहस सुरु नहुँदै फैसला लेख्ने “पेड” न्यूज एजेन्सीहरु

नेपालको वर्तमान खड्गप्रसाद ओलीको सरकार हदै सम्मको प्रतिसोधको राजनीतिमा उत्रेको छ। ओली सरकारले सत्ता, शक्ति र अधिकारको चरम रुपमा दुरुपयोग गरेको छ। सरकार संयोजनले अन्य दल बिशेष गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मात्र होइन आम नागरिकको संपति हडप्ने काम समेत सुरु गरेको छ।  रास्वपा छिट्टै अगाडी आएको र उसको सामना गर्दा आफ्नो भ्रष्टाचारका काण्ड खुल्न…

Read More

डा. कोइरालाको महाधिवेशन अभियान सुरु, सभापति देउबाको भित्री समर्थन

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको चर्चा चल्न थाकेको छ। यसै सन्दर्भमा सुदुरपश्चिम प्रदेश, कैलाली जिल्ला, धनगढीमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघ सुदुरपश्चिम प्रदेशको अधिवेशन उदघाटन् दर्दै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन्।  डिसेम्बर २१, शनिवार नेपाल प्रजातान्त्रिक सेनानी सङ्घको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई…

Read More

ब्यङ्ग्य कविता :फेल भिसा

-अर्जुन राज पन्त, बाग्लुङ मुलपानी, डिसेम्बर १७, २०२४ केटारि हेर्न जहाँ नि ला ‘ छन् प्रबाशकाले मात्र भनाइ खा ‘ छन्! माया गर्नेले जँहा नि गर्छ ठाँउले के नै फरक पर्छ? सन्तति भेट्न बिदेश जाँदा कोशेलीपात साथमा लाँदा तेल भिसा भन्दै हेपाइ खा ‘ छन् बिबश मान्छे उपहास भा ‘ छन् रहर नि होला नि…

Read More

गठबन्धन पुरानै, देउबा प्रधानमन्त्री, कांग्रेसको एकल क्याबिने, एमाले भुक्का हुँदै

कृष्ण के सी, डिसेम्बर १५, २०२४ प्रजातान्त्रिक बिधिको बिरुद्ध संसदमा रहेका दुइ ठुला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी-एमालेको गठबन्धनले बनेको वर्तमान सरकार ढल्ने अभ्यास भैसकेको पक्का खबर आएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको नेतृत्वमा यस अघिकै गठबन्धनको सरकार हुने भएको छ भने नयाँ गठबन्धनमा कांग्रेसको एकलको क्याबिनेट हुने र नेकपा एमाले भने…

Read More