नरेश प्रधानको शब्द, प्रताप दास र अस्स्मिता अधिकारीको स्वरमा तिमीलाई पाउदा 

नरेश प्रधान को शब्द, प्रताप दास र अस्स्मिता अधिकारीको स्वरमा तिमीलाई पाउदा भिडियो गीत सार्वजनिक भएको छ। दुई मनको आत्मगत मिलनले दुईलाई एक बनाई दिन्छ, मनमा प्रेमको भाब उब्जिन्छ र आफ्नो भा ग य र कर्म प्रती आभार प्रकट गर्न मन लाग्छ । यसरी कसैको मायाको साथ पाउदा मनमा आउने खुशी र मनमा पलाउने लहरहरु…

Read More

मोक्षदा एकादशी ब्रत तथा गीता जयन्तिको सबैमा शुभकामना

महाराज युधिष्ठिरको प्रश्नमा भगवान श्री कृष्ण ले उत्तर दिंदै भन्नुहुन्छ , जुन एकादशी ब्रत गर्नाले नरकमा परेका तथा नीच योनिमा प्राप्त भएका पितृहरूको मोक्षगति प्राप्त हुन्छ र जुन एकादशीको नाम र महात्म्य सुन्नाले मात्र पनि वाजपेय यज्ञ गरेको फल पाईन्छ ।

Read More

गायक ढकाल धेरैपछि पुरानै शैलीमा सतीश चापागाईको शब्दमा 

गायक रामकृष्ण ढकाल धेरैपछि पुरानै शैलीको गीतबाट फेरी चर्चामा आएका छन्। बिशेषगरी बिरहका भावसहित त्यस्तै लय र स्वरका गीतहरु गाउने गायकका रुपमा ढकाल परिचित छन्। लामो समय यस्तै दुख पीडा पीर र वेदनाले भरिएका गीत गाएका ढकालले पछि पप र लोक संगै रमाईला गीत पनि गाउन थाले ।  पुरानो शैलीको गीत कम आएपछि उनका श्रोताहरु…

Read More

बाला चतुर्दशीको सबैमा शुभकामना

प्रत्येक वर्ष मंसिर कृष्ण पक्षको चतुर्दशीमा बाला चतुर्दशी पितृहरूको नाममा सतबीज छरेर मनाईन्छ , यो दिन पितृहरूको निम्ति किन महत्वपूर्ण छ , पं. रामबाबु लुईटेलद्धारा प्रस्तुत यो प्रवचन हेरेर पुण्य लाभ गरौं ।

Read More

उत्पत्तिका एकादशीको

सौनकादि ८८ हजार ऋषिहरूको प्रश्नको उत्तरमा सुतजीले बताउंनु भएको र अर्जुनको प्रश्नको उत्तरमा भगवान श्रीकृष्णले बताउंनु भएको एकादशीको उत्पत्ति कसरी भयो र यस्को बारेमा सत्युगमा भएको घटनालाई सुन्न र बुझ्नको लागि पं रामबाबु लुईटेलद्धारा प्रस्तुत एकादशी महात्म्य सुनेर पुण्य लाभ गरौं ।

Read More

हरिबोधनी एकादशीको सबैमा शुभकामना, प्रवचन भिडियो सहित

आज कार्तिक शुक्ल एकादशी ।यो एकादशीलाई हरिबोधनी वा हरि जागा हुने एकादशी वा ठूलो एकादशी भनेर पनि चिनिन्छ, यस दिन क्षीर सागरमा सुत्नु भएका भगवान विष्णु जगतको पालना गर्नाको खातिर क्षीर सागरबाट उठेर जागा हुनु हुनाले यस दिनको ठूलो महत्व रहेको छ । आजको दिन चार महिना अघी रोपेर दैनिक जल चढाएर पूजा गरेको पवित्र…

Read More

कृपा पौडेलको माछापुछ्रे बतास गीत

पोखरा-तिजको गीतबाट नेपाली लोकगित संगित क्षेत्रमा मोडलिङ सुरु गरेकी मोडल कृपा पौडेलले लोक तथा दोहोरी गीत चिसो बतास कताको माछापुच्छ्रेको सार्वजनिक गरेकी छन। उनको गीतको म्युजिक भिडियो युवट्युमा सार्वजनिक भएको छ। तिजको गित मेरी पुतलीबाट आफ्नो अभिनय सुर गरेकी कृपाको यो दोस्रो गीत हो। गीतमा नेपाली लोकसंगितका चर्चित गायक वसन्त थापा शान्तीश्री परियार र हरि…

Read More

एक महिनामा ६०२ विपद घटना, सरकार मौन किन ? सांसद डा. कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री तथा सांसद डा. तोसिमा कार्कीले घटना र दुर्घटनाको रेकर सहित संसदमा विपद ब्यबस्थापनबारे जरुरी महत्वको बिषयमा जोडादार कुरा उठाइन। उनले संसदमा उठाएको बिषय अनुसार यो पछिल्लो एक महिनामा एक महिनामा ६०२ वटा विपदका घटना घटे।सो  सन्दर्भमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा साँढे दुइ घण्टा चल्यो। २८ जना सांसदहरुको सुझाब संसदले सरकारलाइ…

Read More