प्रतिसोधको राजनीति, बहस सुरु नहुँदै फैसला लेख्ने “पेड” न्यूज एजेन्सीहरु
नेपालको अहिलेको खड्गप्रसाद ओलीको सरकार हदै सम्मको प्रातिसोधको राजनीतिमा छ। उसले सत्ता, शक्ति र अधिकारको चरम दुरुपयोग गरेको छ। यसले अन्य दल बिशेष गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मात्र होइन आम नागरिकको समेत संपति माथि हडप्ने काम समेत सुरु गरेको छ। रास्वपा छिट्टै अगाडी आएको र उसको सामना गर्दा आफूनो भ्रष्टाचारका काण्ड खुल्न थालेपछि प्रतिसोधको…