गगनको लहैलहैमा बेतुकको आन्दोलन गरेको कांगेस फेरि पछारियो
बिगत ३ बर्ष देखि केवल एउटा व्यक्ति रवि लामिछानेको पछाडि परेको कांग्रेस यो पटक भारतीय पक्षका गगनकुमार थापाको बेतुके स्वार्थी लहै-लहैमा लाग्दा फेरी हारेको छ। संसदीय समिति भनेर संसद नै अबरुद्ध गर्दै आएको कांग्रेसले अन्तमा केवल नामको मात्र समिति बनाउनमा सहमत भएको छ। यसको पछाडी संसदमा गत पटक उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दिएको सटिक…