आदिवासी, जनजाती, समानुपतिक र राजनीति मिसिने कुरा होइनन
कृष्ण के सी, अमेरिका, अगष्ट ८, २०२४ हुन त् नजाने गाउँको बाटो नसोध्नु भन्छन। म आदीवासी, जनजाती, समानुपातिक र राजनीति कतै पनि छैन र होइन। त्यो अर्थमा यो बिषयमा बोल्ने अधिकार मलाइ छैन भनिन्छ होला। तर मैले यस बिषयमा शैक्षिक संस्थाबाट ज्ञान हासिल गरेको छु। यसर्थ बोल्न नमिले पनि लेख्न चाहिं मिल्ला। आदीवासी, जनजाती, समानुपातिक…