एक महिनामा ६०२ विपद घटना, सरकार मौन किन ? सांसद डा. कार्की
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री तथा सांसद डा. तोसिमा कार्कीले घटना र दुर्घटनाको रेकर सहित संसदमा विपद ब्यबस्थापनबारे जरुरी महत्वको बिषयमा जोडादार कुरा उठाइन। उनले संसदमा उठाएको बिषय अनुसार यो पछिल्लो एक महिनामा एक महिनामा ६०२ वटा विपदका घटना घटे।सो सन्दर्भमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा साँढे दुइ घण्टा चल्यो। २८ जना सांसदहरुको सुझाब संसदले सरकारलाइ…