एसियाली संघ गठनदेखि राष्ट्रिय नीति सुधारसम्म: स्वामी आनन्द अरुणको सात बुँदे साझा राष्ट्रिय एजेन्डा
काठमाडौँ-काठमाडौँस्थित ओशो तपोवनका संस्थापक तथा आध्यात्मिक गुरु बोधिसत्त्व स्वामी आनन्द अरुणले नेपालका सबै राजनीतिक दललाई दीर्घकालीन राष्ट्रिय हित केन्द्रमा राख्दै साझा नीति अवलम्बन गर्न आग्रह गरेका छन्। उनले युरोपेली युनियनको अवधारणाबाट प्रेरित हुँदै एसियाली संघ (Asian Union) गठनको पहल नेपालले लिनुपर्ने र त्यसको सम्भावित राजधानी नेपाल हुन सक्ने धारणा अघि सारेका छन्। विभिन्न दलको निर्वाचन…
