पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ज्यानमुद्दामा पक्राउ

Spread the love

जेनजी आन्दोलनको क्रममा भएको दमन आदेशबाट भएको हत्याको आरोपमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाइ गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओलीलाइ नियन्त्रणमा लिएको हो। 

गत भदौ २३ गतेको भएको जेनजी आन्दोलनमा गोली हान्ने आदेश दिएर १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका नेता ओलीलाइ पक्राउ गरेको हो। उनलाई फौजदारी/ज्यानमुद्दामा पक्राउ गरिएको हो।