प्रधानमन्त्री शाहले नेपालका लागि राजदूतहरूसँग सामूहिक भेट गर्दै
नेपालका प्रधानमन्त्री बालेन शाहले सिंहदरबारको आफ्नो कार्यसभाहलमा नेपालका लागि राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने र सो अबवासरमा परराष्ट्रमन्त्री शिशिर खनालसहित मन्त्रिपरिषद्का अन्य सदस्यहरुको समेत सहभागिता रहनेछ। प्रधानमन्त्रीले एक्ला-एक्लै भेट्ने चलनलाइ फरक रुपमा यो पटक सामुहिक भेटघाट गर्न लागिएको हो। सो अवसरमा सामूहिक संवादमा नयाँ कूटनीतिक मर्यादाको मापदण्ड निर्धारण गर्ने कुरा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारमा असीम शाहले बताएका…
