न्यायाधीश नियुक्ति (Meritocracy) योग्यता र प्रतिस्पर्धाका आधारमा गर्ने
नेपाल सरकारले अब न्यायाधीशहरुको नियुक्ति योग्यता (Meritocracy) र प्रतिस्पर्धात्मक बिधिबाट गर्ने भएको छ। सरकारले बाँकी ५ दल समेतको घोषणा पत्र समेत समेटेर ‘राष्ट्रिय प्रतिबद्धता’ प्रतिवेदन सार्वजनिक गर्दै कुरा उल्लेख गरेको छ। सरकारले सुसाशन र भ्रष्टाचार नियन्त्रण शीर्षकमा सरकारले नियुक्तिमा इमानदारी र नैतिकता परीक्षणको विधि अवलम्बन गर्ने जनाएको छ।राज्यका विभिन्न निकायमा कार्यरत कर्मचारीमा दलीय आबद्धता अन्त्य…
