बिशेष महाधिवेशनको डंका पिट्दा कांग्रेस महामन्त्रीहरुहरु नै डिरेल
नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा निकम्मा र निरिहा महामन्त्री १४ औं महाधिवेशन निर्वाचित गरेको कुरा जग-जाहेर भएको छ। यति मात्र होइन उनिहरुले दल फोर्न लागेको कुरा स्वयं कांग्रेस सभापति शेरबहादुर देउबाले उद्घघोष गरेका छन्। त्यसमाथि पनि आसन्न महाधिवेशनका लागि सभापतिका आकांक्षी रहेका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले पनि महामन्त्री द्वोय विश्वप्रकाश शर्मा र गगन थापाप्रति कानुनि…
