कांग्रेसका नेता थापाका ससुरा सहित २० जना समानुपातिक सांसदको लिस्ट
नेपाली कांग्रेसको नाममा बुझाइएका समानुपातिकतर्फ २० जना सांसदहरूको लिस्टमा गगन थापाका सहोदर ससुरा अर्जुननरसिंह केसी सहित उनि निकट गुटका रहेका छन्। खस आर्यबाट अर्जुननरसिंह केसी सुशीला ढकाल रुक्मिणीदेवी कोइराला रीना उप्रेती, सीता थपलिया गंगा शाही आदिवासी जनजातिबाट गीताकुमारी सेन्दाङ गंगालक्ष्मी अवाल गीता गुरुङ रेनुका काउचा सुनिताकुमारी सुवेदी भीष्मराज आङ्देम्बे मधेशीबाट निनुकुमारी कर्ण रेखाकुमारी यादव चन्द्रमोहन…
