रास्वपा बरिष्ठ नेता शाहद्वारा मध्यपूर्वमा रहेका नेपालीलाई सतर्क रहन आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन शाहले मध्यपूर्वी र नजिकका केहि एसियाका देशहरुमा बसोबास गर्दै आएका सम्पूर्ण नेपालीहरुलाइ विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। आफ्नो फेसबुकमा पोस्ट गर्दै उनले त्यहाँको असामान्य परिस्थितिलाई ध्यानमा राख्दै सम्बन्धित देशस्थित नेपाली राजदूतावासहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरेका हुन् । उनले सकेसम्म घरभित्रै सुरक्षित रहन, स्थानीय सुरक्षा निकायका…
