३ जीत ३ हार बेहोरेका कांग्रेस नेता साउद कञ्चनपुर २ मा सातौँ पटकको प्रयासमा
नेपाली कांग्रेसमा बिस्तारै तर सभापतिको लक्ष सहित अगाडी बढेका नेता नारायण प्रकाश (एनपी) साउद यो पटक पनि प्रतिनिधि सभा निर्वाचनमा कञ्चनपुरक्षेत्र २ बाट प्रतिस्पर्धा गर्दैछन्। उनि यो समेत आधादर्जन पटक प्रतिस्मर्धी भएका छन्। यो सातौँ पटक भने उनको ठुलो प्रतिस्मर्धा एमाले र नेकपासँग होइन राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक बोहरासँग हुने भएको छ। रास्वपाका उम्मेदवार दीपक…
