संगीतकर्मी संघको कार्यक्रम सम्पन्न, आईजिपी कार्कीद्वारा प्रशम्सा
काठमाडौं/नेपाली संगीत क्षेत्रका कलाकारहरूको हकहित, सम्मान, संरक्षण तथा सांस्कृतिक पहिचानको संवर्द्धनका लागि स्थापना कालदेखि नै निरन्तर सक्रिय रहँदै आएको राष्ट्रिय संगीतकर्मी संघ, केन्द्रीय कार्यसमितीको आयोजनामा बृहत पिकनिक कार्यक्रम यही मिति वि.सं. २०८२ माघ १० गते शनिबार सभ्य, भव्य तथा ऐतिहासिक रूपमा सफल भएको छ। संघको लामो इतिहास, संघर्ष र उपलब्धिलाई आत्मसात गर्दै आयोजना गरिएको उक्त…
