ललितपुर महाङ्काल बाढीपहिरो पुन:निर्मणमा ढिलाई
केदारनाथ दाहाल/ललितपुर,असोज ११ र १२ गतेको अविरल वर्षा र त्यसपछि आएको बाढी-पहिरोले महाङ्काल गाउँपालिकामा ठूलो धनजनको क्षति पुर्यायो। बाढी र पहिरो गएको आठ महिना बितिसक्दा पनि त्यस रातको त्रासदी पीडितहरूका लागि अझै ताजा छ। विस्थापितहरू अझै अस्थायी टहरामै बस्न बाध्य छन्। सुरुवाती दिनहरूमा संघ, प्रदेश र स्थानीय सरकारले उद्धार तथा राहत कार्य गरे पनि अहिले…
