एनआरएनएमा ३ बर्ष लामो कानुनी लडाइ देखि आगामी नेतृत्व सम्मको तयारी:विनोद कुँवर
बिगत २२ बर्ष देखि निश्चित व्यक्तिहरुको चंगुलबाट गुज्रेको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा महाधिवेशन गर्न नसक्दा २०२२ देखि बैधानिक संकटमा पुग्यो। यति मात्र होइन संघ नै दुइ भएर फुट्यो। मार्च २०२२ मा कठिन परिस्थितिमा आयोजना गरिएको संघको १० औं महाधिवेशन सम्पन्न भएता पनि तत्कालिन नेपाल सरकारले एकापक्ष रुपमा कानुन मिचेर संघ फुटाउन लागि पर्यो। नेपाली…
