म्यासाचुसेट्समा साकेला उभौली मनाइयो
केप कड नेपाली समाजको आयोजनामा किरांतबर्ष ५०८५ को साकेला-उभौली पर्व अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडको सेन्टरभिल शहरमा अवस्थित Faternal Lodge को प्रांगणमा यहि में २४, २०२५ (बि. स. २०८२ जेष्ठ १०गते ) का दिन भब्यताका साथ सम्पन्न भयो। कार्यक्रममा UKROA का पुर्व अध्यक्ष तथा नाकछोगं बिष्णु राईले साकेला-उभौली पर्वको ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्वको बारेमा…
