मानव तस्करी र राजनैतिक प्रतिसोध बिरुद्ध रास्वपाको बिरोध प्रदर्शन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँको माइतीघर मण्डलामा मानव तस्करी र राजनैतिक प्रतिसोध बुरुद्ध प्रदर्शन गरेको छ। यसलाई पार्टी स्थापना दिवसको अवसरमा माइतीघरमा सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको दावी र चुनौती दिए। रास्वपा नेताहरुले उक्त प्रदर्शनमा सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको, बिना प्रमाण थुनामा राखिएको कुरा प्लेकार्डले प्रस्तुत गरेका थिए। स्थापनाको ३ बर्ष…
