नेपाली एशोसियसन अफ नर्दन क्यालिफोर्नियाको अध्यक्षमा कार्की
क्यालिफोर्निया जुलाई १/नेपाली एशोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) १७ औ कार्यसमितिको अध्यक्षमा प्रितेश कार्की निर्वाचित भएका छन्। जुन २९, २०२५ आइतबार सम्पन्न अधिवेशनबाट प्रितेश कार्कीको अध्यक्षतामा बनेको कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष बरिष्ठ उपाध्यक्षमा यज्ञ नेपाल, उपाध्यक्ष पशुपति कडेँल, महासचिव दीपक दाहाल, कोषाध्यक्ष सुवास शाह ठकुरी निर्वाचित गरेको छ। सन् १९९४ मा स्थापना भएको न्यान्स अमेरिकामा गठित…
