एमालेको बिधान ‘मुभिङ्ग गोलपोष्ट’:ओलीको राजनैतिक आतंक र बबुरो कांग्रेस
कृष्ण के सी, अमेरिका, जुलाई २०, २०२५ बिश्वभरका आतंकवादी र पहिलो र दोश्रो दुवै बिश्वो युद्धको गठजोडको संख्या भन्दा धेरै मान्छे कम्युनिष्टहरुको आन्दोननको नाममा मारिएका छन्। यो तथ्य मेरो होइन “The Black Book of Communism:Crimes, Terror, Repression-1997” नामको पुस्तकमा उल्लेख गरिएको कुरा हो। नेपालमा कम्युनिष्टहरुको पूर्व आतंककारी दस्ता माओवादी त्यसैगरी तराइबादी केहि दस्ता लगायतले मात्र…
