मन्त्रीपरिषद पुनर्गठन हुँदै, कांग्रेसका डा. देउबा र खड्का बाहेक सबै मन्त्री बहिर्गमन
नेपाल सरकारका प्रधानमन्त्री खड्गप्रसाद शर्माओलीले आफ्नो नेतृत्वको सरकारको कार्यसम्पादन मूल्याङ्कन ज्यादै कमजोर रहेकोले मन्त्री परिषद पुनर्गठन गर्ने भएका छन्। एमालेले आफ्नो दलको तयारी पनि गरेको छ। बहुमतको सरकार हुँदा प्रधानमन्त्रीको क्षेत्राधिकारमा पर्ने यो पुनर्गठन कार्य गठबन्धन भएकाले नेपाली कांग्रेसको रोल ठुलो रहन्छ। एमालेले आफ्ना मन्त्री फेर्ने र जिम्मेवारी पनि बदल्ने भएको कुरा सरकारका प्रवक्ता पृथ्वीसुब्बा…
