केप कड नेपाली समाजको समर पिकनिक, दीक्षितलाइ सम्मान गर्दै सम्पन्न
केप कड नेपाली समाजले विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि समर बारबाक्यू वनभोज कार्यक्रमलाई निरन्तरता दिएको छ। यहि जुलाई महिनाको २६ शनिवारका दिन समाजका कार्यकारी समितिका सदस्य ज्योति के सी को संयोजकत्वमा केप कडको सेन्टरभिल स्थित Fraternal Lodge ko प्रांगणमा विहानैदेखि समाजका पदाधिकारी, सदस्यहरू तथा स्यंमसेवकहरू भेला भई विभिन्न परिकारहरू पकाउने बनाउने लगायत विविध कार्यक्रमहरू संचालन…
