hollywood Khabar

एनआरएनएको महाधिवेशन मे ३-५ मा हुन्छ, विकल्प छैन:उच्चस्तरीय समिति

गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले संघको महाधिवेशन मे ३-५, २०२५ मा नै हुने त्यसको विकल्प र सेकेन्ड ओपिनियन…

Read More

रबि लामिछानेलाइ पुर्न खाल्डो खन्नेहरु आफैं पुरिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजावादीहरुको प्रदर्शनमा जनताको उल्लेख्य उपस्थिति हुनुको कारणबारे दुई तिहाईको सरकारले जवाफ दिनुपर्ने…

Read More

एनआरएनको महाधिवेशन मे भन्दा पर जान हुँदैन:परराष्ट्र मन्त्री डा. राणा

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली सघ (एनआरएनए) को महाधिवेशन अदालतले तोकेकै मितिमा गर्न निर्देशन दिएकी छन्।  नवौँ…

Read More

राष्ट्रपति ट्रंप प्रशासन बिरुद्ध ९० वटा मुद्धा

अमेरिकी राष्ट्रपति डनल्ड ट्रंप पशासनले आफ्नो काम सुरु गरेदेखि अहिले सम्म ट्रंप प्रशासन विरुद्ध ९० वटा मुद्धा दर्ता भएको कुरा…

Read More

युनाईटेड किरात राई अर्गनाइजेसन अमेरिका UKROA को सातौ अधिवेशन सम्पन्न

युनाईटेड किरात राई अर्गनाइजेसन आफ अमेरिका-UKROA को न्युयोर्क च्याप्टरले आफ्नो सातौ अधिवेशन १०२५ न्युयोर्क को ज्यक्सन हाईटमा सम्पन्न गरेकोछ। अधिवेशनले…

Read More

मानवअधिकारको रक्षा र प्रवर्द्धनमा नेपाल प्रतिबद्धःपरराष्ट्रमन्त्री देउवा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा सदैव प्रतिबद्ध रही आएको बताएकी छन्। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को…

Read More

एनआरएनए अमेरिकाको सदस्य स्वतह प्रतिनिधि, आजीवन सदस्यता निशुल्क ट्रान्सफर

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आफ्नो वेबसाइट मा सदस्यता खुला गरेको कुरा संघका अध्यक्ष सुर्य लम्सालले जानकारी दिएका छन। साथै…

Read More

संघको महाधिवेशन गर्ने अन्तिम मौकालाइ चुनौती बनाउने प्रयास गरियो, गर्नुपर्ने निर्णय सकियो, संघ अब नयाँ युगमा जान्छ:संयोजक डा. घले

कृष्ण केसी, अमेरिका, मार्च २, २०२५ गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०१३ देखि २०१७ सम्म दुइ-दुइ कार्यकाल अध्यक्षको जिम्मेवारी पुरा…

Read More

एनआरएनए महाधिवेशन सहजीकरण गर्न परराष्ट्रद्वारा सहसचिव जोशीलाई जिम्मेवारी, पत्र सहित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को मे ३-५, २०२५ मा आयोजना गरिएको महाधिवेशन सहजीकरण गर्नको लागि नेपाल सरकार परराष्ट्र मन्त्रलयले कानुन,…

Read More

एनआरएनए यूकेको अधिवेशन २३ मार्चमा हुँदै, ५२७ सदस्यीय मूल आयोजक समिति गठन

गैरआवासीय नेपाली संघ यूकेले यहि मार्च २३, २०२५ मा विभिन्न टुक्रामा पुगेका गैरआवासीय नेपालीहरुलाइ एक ठाउँमा ल्याएर एकताको अधिवेशन ५२७…

Read More

बद्री केसीले आह्वान गरेको अधिवेशन र गतिबिधि अवैध, उच्चस्तरीय समितिलाई मात्रै महाधिवेशन गराउने अधिकार:डा.श्रेष्ठ

एनआरएनएमा विवाद बल्झीरहेको बेला सर्वोच्च अदालतका दुइ ओटा फैसलाले अन्यौल अझै बढाई दिएको छ।  उच्चस्तरीय समितिले मे २०२५ मा अधिवेशन…

Read More

जय नेपाल इन्टरनेशनल फाउन्डेसन ग्लोबल महिला नेटवर्कको घोषणा

अमेरिका, २८ फेब्रुअरी। जय नेपाल इन्टरनेशनल फाउन्डेसनले वेबिनार मार्फत ग्लोबल महिला नेटवर्कको घोषणा गरेको छ। नेपाली काँग्रेस केन्द्रीय सह-महामन्त्री तथा…

Read More

एनआरएनए सदस्यता लिने क्रम तिब्र, मे ३-५ को महाधिवेशनमा उपस्थित हुन उच्चस्तरीय समितिको आह्वान

विज्ञप्ति फेब्रुअरी २७, २०२५ गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले संसारभरि रहेका…

Read More

२१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार, न्यूयोर्कमा मनाइंदै

युनाइटेड शेर्पा एसोसिएसन (शेर्पा किदुग) न्यू योर्क ले आउँदै गरेको सम्पूर्ण बौध्द  धर्मलाम्बिहरुको महान चाड २१५२ औ स्यिङ मो डुल्लो…

Read More

जनता र नागरिक अनि कार्यकर्ता र मतदातामा फरक के र किन ?

कृष्ण के सी, अमेरिका, फेब्रवरी २५ , २०२५ दक्षिण एशियाको पुरातन राजनीतिमा जनता भने शब्द धेरै चलाउने प्रचलन छ। जात,…

Read More

महाशिवरात्री पर्वको महत्व के रहेको छ

फाल्गुण महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिलाई महाशिवरात्री पर्वको रूपमा राष्ट्रव्यापि रूपमा नभई अन्तराष्ट्रिय रूपमा हिन्दु धर्मावलम्वीहरूले भगवान शिव र पार्वतीको…

Read More

एनआरएनए उच्चस्तरीय समितिले मुख्यालयबाट पहिलो पत्रकार सम्मेलन गर्यो

सर्वोच्च अदालतको परमादेशले गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन गराउने जिम्मेवारी पाएका उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले आफ्नो काम…

Read More

विजया एकादशीबारे पण्डित रामबाबुको प्रवचन

भगवान श्रीकृष्णका सामु महाराज युधिष्ठिरले प्रश्न गर्नुहुन्छ ? हे भगवान हजुर सम्पूर्ण शास्त्रका ज्ञाता हुनुहुन्छ , फाल्गुण महिनाको कृष्ण पक्षको…

Read More

जय नेपाल इन्टरनेशनल फाउन्डेसन डेनमार्क च्याप्टरको अध्यक्षमा सिता बराल

डेनमार्क, २३ फेब्रुअरी। आज एक वेबिनार कार्यक्रम मार्फत सिता बरालको अध्यक्षतामा गठन भएको जय नेपाल इन्टरनेशनल फाउन्डेसन डेनमार्क च्याप्टर बिस्तार…

Read More