२२:१५ मतले हारेका बागमतीका मुख्यमन्त्री लामाको सर्त र आइतबार बहिर्गमन
बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नुवाकोटे नेता बहादुरसिंह लामा तामाङले संसदीय दलमा ३७ मत मध्ये २२:१५ मतले हारेपछि सत्ता नछोड्ने राजनीति केहि दिन गरे त अन्तत सर्तको ढोगभेट पूरा हुने भएपछि आइतबारबात बहिर्गमन गर्ने भएका छन्। गत हप्ता सम्पन्न भएको संदीय दलको मतविभाजनमा उनले ३७ मध्ये १५ मत मात्रै पाउन सफल भए भने उनको…
