सांसद डा. कार्की अमेरिकाका विभिन्न शहरमा अन्तरक्रिया सकेर नेपाल फर्कीइन
राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य तथा सांसद डा. तोसीमा कार्की अमेरिकाका न्यूयोर्क, डालस, डिसी महानगर, बोस्टन लगायत विभिन्न शहरमा अन्तरक्रिया सम्पन्न गरेर नेपाल फर्केकी छन्। अमेरिकाको बसाइमा उनले नेपालीहरु माझ पार्टीको धारणा राखिन, विदेशमा बस्ने नेपालीहरुको लागि अनुरोध समेत गर्दै उनीहरुको एजेन्डा लगात बिषयमा आफ्नो दलको कुरा राखिन। यति मात्र होइन उनले बिश्वो चर्चित हावर्ड…
