जनार्दनले १६ बुंदे प्रस्ताब सहित प्रचण्डको राजिनामा मागे
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले दलको नेतृत्व पुस्तान्तरण कम्तिमा पनि एक दह झार्न गरेको प्रयास धेरै बर्ष भयो तर पनि दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उल्टै शर्मालाइ दल छोड्न भन्दै आएका छन्। नेपालको सेप्टेम्बर २०२५ को जेनजी आन्दोलनले पुराना पार्टी र नेतृत्वको औचित्य सकिएकाले अब अध्यक्ष प्रचण्डले राजीनामा दिनुपर्ने कुरा शर्माले बताएका…
