डा कैनीको अध्यक्षतामा ‘नेपाली फर लेबर’ गठन
लन्डन – बेलायतमा डा बच्चु कैलाश कैनीको अध्यक्षतामा लेबर पार्टीको शुभेच्छुक संस्थाको रूपमा ‘नेपाली फर लेबर’ गठन भएको छ। नवगठित उक्त संस्थाको उपाध्यक्षमा विकास चुँडाल, सचिवमा सोलिसिटर दीपक भट्टराई र कोषाध्यक्षमा अंकिता ढकाल छन् । यसै गरी सदस्यहरूमा जीत रानाभाट, पुण्य रेग्मी, लक्ष्मी गुरुङ, राजन खकुरेल, राम बगाले, कृष्ण भण्डारी, विपिन निरौला र दिनेश घिमिरे…
