तुल्सीलाल रनिङ शिल्ड हाजिरजवाफको १२औं शृङ्खला सम्पन्न
नेकपा एमालेको तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित उपत्यकाव्यापी माध्यमिक तहस्तरीय हाजिर जवाफ प्रतियोगिताको १२ औँ श्रृङ्खला शनिबार सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी ३० समूहमध्ये ललितपुरको सातदोबाटोमा रहेको ब्राइट फ्युचर समूह ए प्रथम भएको छ। उक्त विद्यालयको समूह बी दोस्रो भएको छ भने काठमाडौँको तरुण माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेको छ। यस्तै ललितपुर गोदावरीको एमर्याल्ड माध्यमिक…
