आज नोवेम्बर ११, अमेरिकी Veteran’s Day, राष्ट्र सेवकहरुको सम्मनमा धन्यवाद दिने दिन
आज नोवेम्बर ११, २०२५ यो बर्षको अमेरिकी भेटरान्स डे परेको छ। भेटरान्स डे भनेको संयुक्त राज्य अमेरिकाको सैनिक र सुरक्षा बलमा सेवा गरेका राष्ट्र सेवकहरुलाइ सम्मान गर्दै धन्यवाद दिने दिन हो। हरेक बर्ष नोभेम्बर ११ मा मनाइने भेटरान्स डे अमेरिकी इतिहासमा स्थापित दिन हो। भेटरान्स डे का दिन सार्वजनिक बिदा दिइन्छ। इतिहासमा उल्लेख गरिएका अनुसार,…
