च्याउ उत्पादक किसान संघका अध्यक्ष र पदाधिकारीलाइ प्रहरीको धरपकड
रौतहट,नेपाल च्याउ उत्पादक किसान सङ्घका अध्यक्ष सन्तोष कार्कीसहित केन्द्रीय पदाधिकारीहरूलाई नेपाल प्रहरीले रौतहटको चपुरमा हातपात गर्दै नियन्त्रणमा लिएको छ। च्याउ उत्पादनका लागि आवश्यक पराल (कटिङ गरिएको पराल बोरा–बोरा राखिएको) ल्याइँदै गरेको गाडी प्रहरीले रोक्दा उत्पन्न विवाद समाधान गर्न अध्यक्ष कार्की नेतृत्वको टोली त्यहाँ पुगेको थियो। अध्यक्ष कार्कीका अनुसार च्याउ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ सहज…
