बिग्रिएर एक्लिएको एमाले:निर्वाचनमा नजाँदा पार्टी सुक्ने जाँदा हुर्मत टुट्ने
नेपाली राजनीतिमा कम्युनिष्ट त्यो पनि केपी शर्मा ओलीले अध्यक्षता गरेको एमाले भनेपछि तानाशाहीको अर्को उदाहरण दिनु जरुरी पर्दैन। एमालेकै ओली पिडितहरुले पालै-पालो र बारंबार एमाले पार्टी ओलीको निजि भएको अनि ओली तानाशाही भएको दुखेको खोल्दै आएका छन। नेपाली कांग्रेसलाइ उरालेर बिगतमा जस्तै आफू हिरो बन्ने ओलीको चाहनालाइ यो पटक कांग्रेसले पुरा गरिदिएन। बिगतमा पनि कांग्रेसले…
