भत्तेरेको संख्या भन्दा पनि खिचडी कस्तो पाक्छ भन्ने मुख्य::कांग्रेसको बि-महाधिवेशन
नेपाली कांग्रेसले आफ्नो दलको बिधान अनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमिति बाहेक व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभएको कुरा पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनवरी ७, २०२६ बुधबार बिज्ञप्ति जारि गर्दै बताएको थियो। तर यसलाई बेवास्ता गर्दै महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विशेष महाधिवेशन गर्न जनवरी ११ र १२, २०२६ (पुस…
