श्रीस्वस्थानी ब्रत कथा अध्याय ३१
श्रीस्वस्थानी ब्रत कथाको एकतिसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगत्स्य मुनि ! तहां उप्रान्त यस्ता वचन चन्द्रावती बुहारीले भनेको वचन सुनी गोमा माता खुशी भै मनले श्रीस्वस्थानी मातालाई सम्झी अंजली बांधी हे परमेश्वरी भनी चनद्रावती रानी छेउ भनिन् हे- बुहारी त्यस्ता दशामा परिकन पनि ईश्वरीको भक्ति गर्न सक्ने तं धन्य रहिछस् । मेरो कुरा पनि…
