मेयर शाह ‘बालेन’ को ६ दिनले ओलीको ६ दशकलाइ धुली चटायो
जब बालेन शाह काठमाण्डौको मेयरमा प्रतिस्पर्धा गर्दैथिए एमाले दलले उनलाई र्याप गाउन जाउ भनेर खिसी ट्युरी गर्यो। कांग्रेसबाट मेयर भिड्दै गरेकी कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहले पनि शाहलाइ बच्चा भनेर कम आंकलन गरिन। तर बालेनले पुरा तयारीका साथ आएको र बताउँदैथिए। लौरो लिएर उनि चुनावमा गए, बिजयी भए। त्यो समय लौरो र चितवनको…
