अरुलाई सिध्याउनेहरु आफ्नै दलबाट कारबाहीमा परेका बिश्व, गगन र मन्सुर
नेपाली कांग्रेसको इतिहासमा दल फुटेको यो दोश्रो पटक भएता पनि दल फुट्ने कुरा पहिला नै पक्का जस्तै थियो। सभापति शेरबहादुर देउबाले विशेष महाधिवेशन गर्दा पार्टी फुट्छ भनेकै थिए अन्तत त्यहि भयो। कांग्रेस फुटाउन गत दुइ बर्ष देखि नै लागि परेका निवर्तमान महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा सहित सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई कारबाही गर्ने निर्णय गरेको…
